परापूर्वकालमा हाम्रा पुर्खा जंगली अवस्थामा थिए। भेटिएको खानुपर्ने बाध्यता थियो। त्यो वेला धेरैजसो वनस्पतिजन्य खानेकुरा हुन्थ्यो। तर, अहिले खानेकुरा पकाएर खाइने भएकाले वनस्पतिजन्य खानेकुरा पचाउने हाम्रो शरीरको एपेन्डिक्स बेकामे भएको छ। मासु नखाने भालु जस्ता शाकाहारी जनावरहरूलाई भने एपेन्डिक्सको उपयोगिता अझै छ।
भित्री पेटमा सानो आन्द्रा अन्त्य भई ठूलो आन्द्रा शुरू हुनासाथ गोलो जुका जस्तै र जत्रै झुन्डिएको हुन्छ एपेन्डिक्स। यसको एकातिर खुला हुन्छ भने अर्कोतर्फ टालिएको हुन्छ। करीब साढे तीन इन्च लामो अहिलेको मानवलाई काम नलाग्ने यो अङ्ग कहिलेकाहीं सुन्निन्छ, एपेन्डिक्सको भित्र कुनै कारणले अवरोध भयो वा थुनियो भने। जसलाई मेडिकल भाषामा एपेन्डिसाइटिस भनिन्छ। सामान्य भाषामा भने यसलाई एपेन्डिक्स भयो भनिन्छ।
खानामा ध्यान दिऊँ
एपेन्डिक्समा चोट लाग्यो, पेटमा जुका पर्यो, लिम्फ ग्लेन्ड सुन्नियो वा साह्रो दिसाको टुक्रा एपेन्डिक्सको प्वालमा अड्कियो भने एपेन्डिसाइटिसको समस्या आउँछ। दिनदिनै दिसा नगर्ने तथा रेसादार खानेकुरा नखाने मानिसहरूमा एपेन्डिसाइटिस हुने सम्भावना प्रबल हुन्छ। त्यसैले चाउचाउ, बिस्कुट र पाउरोटी भन्दा सुन्तला, स्याउ, सागपात, मूला, गाजर जस्ता रेसादार खानेकुरा धेरै खानु स्वस्थकर हुन्छ।
एपेन्डिक्समा चोट लाग्यो, पेटमा जुका पर्यो, लिम्फ ग्लेन्ड सुन्नियो वा साह्रो दिसाको टुक्रा एपेन्डिक्सको प्वालमा अड्कियो भने एपेन्डिसाइटिसको समस्या आउँछ। दिनदिनै दिसा नगर्ने तथा रेसादार खानेकुरा नखाने मानिसहरूमा एपेन्डिसाइटिस हुने सम्भावना प्रबल हुन्छ। त्यसैले चाउचाउ, बिस्कुट र पाउरोटी भन्दा सुन्तला, स्याउ, सागपात, मूला, गाजर जस्ता रेसादार खानेकुरा धेरै खानु स्वस्थकर हुन्छ।
प्रायशः १० देखि ३० वर्षकालाई हुने यो समस्या दुई वर्ष मुनिकामा विरलै देखिएको छ। एपेन्डिसाइटिस एक प्रकारको मेडिकल इमर्जेन्सी हो। तत्कालै शल्य उपचार गराएन भने एपेन्डिक्स फुटेर पेटमा फैलिने र बेहोश भएर (रक्तचाप कम, नाडी छिटो, चिटचिट पसिना आउने, हातखुट्टा चिसो हुने, ओठमुख सुक्ने) प्राणपखेरु नै उड्न सक्छ। तर, एपेन्डिसाइटिसको शल्यक्रियामा सबैभन्दा सजिलो हुने भएकाले यसमा सघाउने सिकारु सर्जनले पछि ठूला शल्यक्रिया पनि गर्न सक्ने बन्न सक्छन्।
नाइटो वरिपरिबाट शुरू भएको पेटदुखाइ तल्लो पेटको दायाँ भाग तिर सर्न थाल्यो भने एपेन्डिसाइटिस भएको शंका गर्नुपर्छ। यो हुँदा हल्का ज्वरो आउने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, वान्ता हुने लक्षण पनि देखिन्छ। रगत जाँच्दा श्वेत रक्तकण र त्यसमा हुने ‘न्यूट्रोफिल’ र ‘सीआरपी’ भन्ने पदार्थ बढेको हुन्छ।
जाँच आवश्यक
पिसाबको संक्रमण हुँदा पनि त्यस्तै लक्षण देखिने हुनाले नझुक्कियोस् भनेर लक्षण देखिनासाथ जँचाइहाल्नुपर्छ। भिडियो एक्सरे (अल्ट्रासाउण्ड) बाट पनि एपेन्डिसाइटिसको समस्याको निदान हुन्छ। तर, करीब १५ प्रतिशतको एपेन्डिक्स ठूलो आन्द्रा पछाडि हुने भएकाले वा आन्द्रामा अचाक्ली दिसा वा ग्याँस भरिंदा एपेन्डिसाइटिसको शुरूको अवस्था फेला नपर्न सक्छ।
पिसाबको संक्रमण हुँदा पनि त्यस्तै लक्षण देखिने हुनाले नझुक्कियोस् भनेर लक्षण देखिनासाथ जँचाइहाल्नुपर्छ। भिडियो एक्सरे (अल्ट्रासाउण्ड) बाट पनि एपेन्डिसाइटिसको समस्याको निदान हुन्छ। तर, करीब १५ प्रतिशतको एपेन्डिक्स ठूलो आन्द्रा पछाडि हुने भएकाले वा आन्द्रामा अचाक्ली दिसा वा ग्याँस भरिंदा एपेन्डिसाइटिसको शुरूको अवस्था फेला नपर्न सक्छ।
आन्द्रा सम्बन्धी संक्रमण, डाईभर्टिकुलाइटिस, क्रोन्स डिजिज, अल्सरेटिभ कोलाइटिस, प्यान्त्रि्कयाटाइटिस, तल्लो निमोनिया, बाह्य पेटको मासुमा रगत जम्दा, आमाशय वा भित्री पेटको कुनै पनि अङ्ग च्यातिंदा तथा महिलाहरूको अण्डाशय बटारिंदा, डिम्बवाहिनी नलीमा गर्भ रहँदा, इन्डोमेटि्रओसिसको समस्या हुँदा र स्त्री जननेन्द्रियमा संक्रमण हुँदा पनि एपेन्डिसाइटिसको जस्तै समस्या आउन सक्छ।
यो समस्याबाट ज्यान जान सक्ने भएकाले रोग निदान नभएसम्म पीडा कम हुने औषधि खानुहुँदैन। बरु भिडियो एक्सरे र इमर्जेन्सी शल्यक्रियाको सुविधा भएको अस्पताल वा स्वास्थ्य संस्थामा तुरुन्तै जानु पर्दछ। एपेन्डिसाइटिसको शल्यक्रिया रोगीको अवस्था हेरेर घाउ बनाएर वा प्वाल पारेर (ल्याप्रोस्कोपी विधिबाट) गर्न सकिन्छ। र, केही दिनको आरामपछि घर जान मिल्ने गरी निको भइन्छ।
छिटो उपचार भएन भने एपेन्डिक्सको वरिपरि मासु तथा आन्द्रा गाँजिएर डल्लो बन्न सक्छ। त्यस्तो परिस्थितिमा औषधि मात्र खाएर निको पार्नुपर्ने बाध्यता पर्न सक्छ। त्यस्तो वेला निको हुन समय लाग्ने तथा एपेन्डिक्स फुट्ने खतरा हुन्छ। एपेन्डिक्स फुटेमा झ्नै जटिलता निम्तिन्छ। तर औषधि खाएर एपेन्डिसाइटिसको समस्या कम भए पनि करीब तीन महीनापछि भने शल्यक्रिया नै गराउनुपर्दछ। किनभने अपरेशन गराएन भने फेरि एपेन्डिक्स सुन्निने समस्या आउन सक्छ। साप्ताहिक खबरपत्रिका हिमालबाट डा. सुमनराज ताम्राकारको भनाइ !
एपेन्डिसाइटिस भनेको कस्तो रोग हो ? कस्ता हुन्छन् यसका लक्षण हरु ?
एपेन्डिसाइटिस एउटा आकस्मिक अवस्था हो । यो रोगले समयमा उपचार पाएन भने मान्छेको ज्यानै जान पनि सक्छ । एपेन्डिक्स भन्ने अङ्ग सुन्निएको अवस्थामा एपेन्डिसाइटिस हुन्छ ।
कहिलेकाहीँ त फुटिसकेको पनि हुन सक्छ ।एपेन्डिक्स मानव शरीरमा पेटभित्र दाहिने कम्मरको अलि माथि सानो आन्द्रा र ठूलो आन्द्रा जोडिएको भागको पछाडिपट्टि रहेको अङ्ग हो । सन् १८८६ मा रेगीनाल्डले पहिलोपल्ट एपेन्डिसाइटिसका बारेमा तथ्य बाहिर ल्याएको पाइन्छ ।
एपेन्डिक्स एउटा पाइपजस्तो अङ्ग हो । यसको ल्युमेन बिस्तारै विभिन्न कारणहरुबाट बन्द हुन थाल्छ, र यो सुनिन्छ । सुन्निएपछि यसले एपेन्डिक्सको भित्तामा चाप दिन्छ । जुन चापका कारण भित्तमा रहेका रगतका नसाहरु बन्द हुँदै जान्छन् र पीप जम्न थाल्छ ।
यस्तो अवस्थामा पनि एपेन्डिक्सलाई अपरेशन गरी ननिकालिएमा यो फुट्न जान्छ,जसको कारण संक्रमण रगतको माध्यमबाट सम्पूर्ण शरीरमा फैलिएर मानिसको मृत्यु हुन्छ। एपेन्डिसाइटिस पश्चिमी मुलुकमा बढी देखिएको छ ।
यसको कारण पश्चिम देशहरुमा मासुको बढी प्रयोग हुन सक्ने वैज्ञानिकहरु बताउँछन्।वंशाणुगत रुपमा पनि एपेन्डिसाइटिस हुने सम्भावना बढी हुने गरेको पाइन्छ ।
यसको कारण पश्चिम देशहरुमा मासुको बढी प्रयोग हुन सक्ने वैज्ञानिकहरु बताउँछन्।वंशाणुगत रुपमा पनि एपेन्डिसाइटिस हुने सम्भावना बढी हुने गरेको पाइन्छ ।
श्ररोगका लक्षणहरु देखा पर्ने समयको आधारमा एपेन्डिसाइटिसलाई दुई प्रकारमा विभाजन गर्नु उपयुक्त हुन्छ । एकमा एपेन्डिक्स सुन्निने क्रम बिस्तारै हुन्छ, जुन पछि आफै ठीक भएर पनि जान सक्छ । यसको फुट्ने सम्भावना अत्यन्त कम रहन्छ भने प्रकार दुईमा एपेन्डिक्स सुन्निने क्रम अन्यन्त तीव्र हुन्छ, जुन चाँडै फुट्ने गर्दछ ।
लक्षणहरु
१. दुखाइः नाइटोवरिपरिबाट शुरु भएको दुखाइ बिस्तारै दाहिने कम्मरको माथि सर्न थाल्छ ।
२. उल्टी हुनुः एक वा दुईपटक उल्टी हुन सक्छ ।
३. असाधारण ज्वरो साधारणतया १०० डिग्री फरेनहाइटसम्मको साधारण ज्वरो देखिन्छ ।
४. पिसाबमा रगत: कहिलेकाहीँ पिसाबमा रगत देखिन पनि सक्छ ।
५. पेटमा समस्या: कब्जियत, झाडापखाला अत्यन्त न्यून देखिन्छ ।
१. दुखाइः नाइटोवरिपरिबाट शुरु भएको दुखाइ बिस्तारै दाहिने कम्मरको माथि सर्न थाल्छ ।
२. उल्टी हुनुः एक वा दुईपटक उल्टी हुन सक्छ ।
३. असाधारण ज्वरो साधारणतया १०० डिग्री फरेनहाइटसम्मको साधारण ज्वरो देखिन्छ ।
४. पिसाबमा रगत: कहिलेकाहीँ पिसाबमा रगत देखिन पनि सक्छ ।
५. पेटमा समस्या: कब्जियत, झाडापखाला अत्यन्त न्यून देखिन्छ ।
स्वास्थ्यकर्मीहरुले विभिन्न चिकित्सकीय परीक्षण गरेर एपेन्डिसाइटिस भए–नभएको पत्ता लगाउनुहुन्छ । एपेन्डिसाइटिस पत्ता लगाउन अल्ट्रासाउन्ड, एक्स–रे, सिटी स्क्यान रोग पत्ता लगाउन सहयोगी हुन्छन्।विभिन्न किसिमका स्कोरिङ प्रणाली प्रयोग गरी रोगको अवस्था पत्ता लगाइन्छ ।
In ancient times, our ancestors were wild state. Was compelled found. And while most of it was from plant food. But, now as plant food eaters to digest the food cooked in our body is useless appendix. Vegetarian meat-eating animals, such as bears, if it is still useful appendix.
The inner end of the stomach small intestine large intestine Well As soon as the round and the same size as a piece of worm is an appendix. It is, on the other hand, LINGER is open. About three and a half inches long, it is useless to present human organ swells at times, interrupted for any reason, or locked up in appendix said. Medical language, which is called ependisaitisa. Common language, it was called the appendix.
Eating bear
Appendix wounded, had stomach worms, or hard lymph glenda sunniyo NS pieces of cloth stuck appendix problem comes if ependisaitisako. Fibrous food to eat every day, and people did not defecate ependisaitisa is likely to be. Therefore, noodles, biscuits and bread, than oranges, apples, vegetables, radish, carrot, such as a fibrous food is very healthy to eat.
Millennia of 10 to 30 of this issue varsakalai children below two years of rarely seen. Ependisaitisa is a kind of medical emergency. Surgical treatment, she immediately burst appendix spreads and unconscious through the stomach (low blood pressure, fast pulse, perspiration come, hands and feet will be cold, dry othamukha) pranapakheru the fly. However, it would be easy to ependisaitisako procedure involves supporting the operation can also be a great beginner can follow sarjanale.
Starting from around the navel toward the right side of the stomach to move up in the lower petadukhai ependisaitisa should be suspected. When this slight fever, do not feel like eating, nausea, vomit that looks symptoms. Examining white blood corpuscles, and the 'Anti' and 'CRP' substance that is increased.
check required
Because the symptoms of a urinary infection, even when the same symptoms that dekhinasatha jamcaihalnuparcha najhukkiyos. Video-ray (ultrasound) from the ependisaitisako the problem is diagnosed. However, nearly 15 percent of the appendix as a large intestine, or large intestine, excessive stool or gas back ependisaitisako property is found in the early stage may not.
Intestines infection, daibhartikulaitisa, Crohn's disease, alsaretibha colitis, pyantrikayataitisa, lower pneumonia, external abdominal blood cools, the stomach or the inner stomach any part of torn and women ovary batarinda, tubal tract pregnancies, indometiraosisako this problem, and the woman genitals infection, even when ependisaitisako may come as a problem.
This problem could have died due to the disease to be diagnosed until the pain medication abstain. Instead, the video feature of X-ray and emergency surgery must go to the hospital or health center immediately. Ependisaitisako surgical wound in the patient's condition or to make a hole (lyaproskopi method) can be. And, a few days to go home matches aramapachi seemingly cured.
If not treated quickly appendix and intestines around their new ball of meat can be. Under such circumstances, the obligation may be healed by eating only drug. That will take time to heal, and the appendix to break Vela is in danger. Appendix probation and complexity nimtincha jhnai. But even if the medicine at issue ependisaitisako about three months if surgery is to be made. For the operation, she may then issue an appendix inflammation can come. Dr. weekly newspaper for climbing. Sumanaraja Tamrakar said!
What disease is ependisaitisa? S What are its symptoms?
Ependisaitisa an emergency situation. If a person was found during the treatment of this disease can be life-threatening. The part of the appendix is swollen state ependisaitisa.
Sometimes it may even be envious ependiksa human body a little belly up right sinew small intestine and large intestine connected to the part of the back part. In 1886, for the first time in the reginaldale ependisaitisaka brought about the facts found out.
Appendix is part of a tube. The lyumena gradually begins to be closed for various reasons, and it can be heard. This appendix gives the wall arc fungus. Owing to the thrust of blood through veins go off and pus starts to coagulate.
In this case it is also an appendix operation and nanikaliema goes broke, which caused the whole body, spreading the infection through blood of man is death. Ependisaitisa Western countries have been more.
The reason scientists use to western countries than meat, as also ependisaitisa bataumchanvansanugata more likely to be the case.
By the time symptoms appear srarogaka ependisaitisalai two divisions in the Senate. One appendix inflammation occurs gradually, after which own right and also can be used. It is much less likely to break, but those types are very intense two appendix inflammation, which soon to break on.
symptoms
1. The pain started naitovariparibata dukhaih slowly begins to move up the right sinew.
2. Or may be a double reverse vomiting hunuh.
3. 100 degree fever usually appears pharenahaitasammako extraordinary ordinary fever.
4. Urine blood: sometimes Peace