prem baniya
काठमाडौं, १८ बैशाख । नेपालका टेलिभिजनहरुमा खरो प्रस्तोताको रुपमा चर्चीत पत्रकार प्रेम बानियाले लामो समयपछि सामाजिक सञ्जाल फेसबुकमा देशको राजनैतिक परिवेश र उतार चढाब प्रति आक्रोस पोखेका छन् । राष्टियताको बारेमा आफुलाई खरो रुपमा अगाडी ल्याएका बानिया अमेरिका प्रस्थान गरे पछि सामाजिक सञ्जालमा खासै अपडेट थिएनन् । हेर्नुहोस यस्तो छ लामो समयपछि फेसबुकमा बानियाले लेखेको स्टाटस –
*’सतीले सरापेको देश !’ *’देशको भलो चिताउनेको कहिल्यै जय नहोस्’ *देश बनाउने ? कि जोगाउने ?? *प्रधानमन्त्री पद दसौं वर्षका लागि ‘बुक’ भइसकेको देश ! *यिनलाई सिध्याउने ?? कि आफै बन्ने ?? *कहाँ छ आशाको सुनौलो किरण ? *यदी देश मर्यो भने … ! *खोजी आत्मघाती परिवर्तकहरुको !!!
************************************************
सयौं सुशीला कार्कीहरुलाई यसैगरी डाम्नेछन् यिनीहरुले (जो वर्षौवर्षदेखि डामिएकै थिए) यस्ता कयौं नवराज सिलवालहरुलाई बलिको बोको बनाउँदै (कत्लेआम) गरेको राजनीति हो यो । मलाई थाहा छैन सतिले सरापेको हो या होइन तर राजनीतिलेचाही सखापै पारेको देश हो –मेरो देश ! राजनीति पनि यतिसम्मको घिनलाग्दो कि, स्वाभिमानको ‘किड्नी’ बेचेर टोपी लाउनुपर्ने यिनीहरुलाई ! कस्ले भन्नसक्छ पर्दाअघिल्तिरको यो खेल हाम्रै नेताहरुको मात्रै विवेकले रचना गरेको हो भनेर ?यिनकै हातमा तालाचाबी दिईरहँदा अबको दसौं वर्षका लागि यो देश ‘बुक’ भइसकेको छ र को-को प्रधानमन्त्री हुनेछन् भनेर अहिलेदेखि नै भित्तामा फोटो झुन्ड्याए हुन्छ…भने सारा नेपालीहरु एक पटक देश जोगाउन तयार, त्यसपछि बनाउन तयार हुनुपर्नेछ ।नागरिक समाज भन्ने नै नभएको देशमा अब को बोल्छ यो घोर अत्याचार र दमनविरुद्ध ? अब एक-एक मान्छे पवित्र उदेश्यसहितको आत्मघाती परिवर्तक भएर शहर छिर्ने बेला आएको छ ।बीस वर्षदेखि न चुनाव हुन दिएको छ, न विकास । जनताको गतिलाई हिमनदी थुनेझैं थुनेर राख्नेहरु अझ पनि चुनाव हुन नदिने खेलमै छन् । व्यवस्था बदलेर के भो? अवस्था उस्तै छ !संसार कहाँदेखि कहाँसम्म पुगिसक्यो, एउटा सानो देशलाई संसारकै बगैंचाजस्तो सजाउन सकिने सम्भावना मरेको छैन । संसारभर छरिएर रहेका र स्वदेशमै रहेका सारा नेपाली मिलेर अहिलेको जारी युग (राजनीति/नेता/प्रवृति/घिनलाग्दो गति) सबैलाई यही समाप्त पारिदिएर अघि बढ्ने हो भने मात्र परिवर्तन सम्भव छ नत्र खिया लागेका मान्छेहरु, ढुसी परेको मानसिकता र ‘कलरलेश’ इन्द्रेनीको माला लाएर केही काम छैन । कस्ले देखाउन सक्छ यहाँ आशाको सुनौलो किरण ? झन्पछि झन् कत्ति धम्मिलिएको देशको आकास ? के आकास पनि बिलय हुनसक्छ ? के देश मर्न सक्छ ? मलाई जिन्दगीभरी यस्तो नहोस् मात्रै लागिरहेको छ । र, म जलिरहेको छु देशत्वको आगो भएर !!! स्वाभिमान त किन्चित बिचलित छैन मेरो छातिभित्र । जय स्वाभिमान !!!!!
KATHMANDU, April 18. Nepal telibhijanaharuma pass the presenter as a journalist timro love Baniya a long time the country's political environment, and fluctuations social networking volatility per vented resentment. As a further brought you about nationality and pass out the Bania after the US social network were little update. The status is written in such a long time Baniya see Facebook -
* 'Satile cursed country!' * 'Land ur not never Jai' * to make the country? That protection ?? * Prime Minister office for decades 'book' had been the country! * Cover them ?? That itself to be a ?? * Where is the golden ray of hope? * If the country die ...! * Search suicide parivartakaharuko !!!
************************************************
Similarly, hundreds of Sushila karkiharulai damnechan let them (which were varsauvarsadekhi damiekai), making these many Nabaraj silavalaharulai goat (slaughter), the politics of this. Satile cursed, but I do not know whether or not the country has become extinct rajanitilecahi -In the country! Politics also that for such a horrible, pride 'kidney' cap to control the sell them again! Who do deny pardaaghiltirako this game our leaders just thinking compose that? Stupa hand talacabi diirahamda the next tens of years for this country, "book" has been, and to-the prime minister would be from now on the wall Photo stake is ... If all the Nepalese once the country to protect ready, and be prepared to make that civil society there is no longer speaks of the gross atya Doors and Himali? Now, one at a time when people get into the city by the Holy udesyasahitako converter suicide twenty years has not been given to the election, not development. Glacier movement of people still choose not to allow those who kept locked thunejhaim of the road ahead. What's wrong with changing the law? The situation is similar! Finding how far the world has reached, the possibility of a small country in the world is not dead divers paradise. Worldwide scattered and the country for the whole of Nepal with the current release period (Politics / leader / Trend / offensive speed) all the end paridiera if they were the only change is possible, lest rusty People, moldy mentality and 'kalaralesa' rainbow series focused on some not work. Who should be shown the golden ray of hope? Despite the country's skies dhammilieko how much? The skies may be the merging? The country can die? Not only that, my god is taking. And, I'm burning through desatvako fire !!! It is not shaken my self kincita chatibhitra. Jai self !!!!!
0 comments:
Post a Comment